काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउन एकजुट हुन आह्वान गरेका छन्। ज्ञानेन्द्रले अब राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौं भनेका छन्।
नेपालगञ्जमा भएको कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रले यसका निम्ति के पुरुष, के महिला, के आजका जाँगरिला युवा, के अनुभवी बूढाबूढी सबैलाई जुट्न आह्वान गरेका हुन्।
राजनीतिक दलका नेताहरूप्रति आक्रोश व्यक्त गर्दै ज्ञानेन्द्रले राजनीति र राज्य व्यवस्था जनमुखी नभई नेताद्वारा नेताका निम्ति र दलद्वारा दलका निम्ति मात्र भइरहेको बताए।
उनले कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको टिप्पणी गरे।
Trending Now
- Nepal elected as a member of the UN Economic & Social Council ECOSOC for the term 2024-2026 with whopping 145 votes
- 1st Nepal-China Friendship Dragon Boat Race Festival is going to be held on June 23-24 in Lake City of Pokhara
- फ्रान्समा छ जना बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार
- नेपालको महिला टोलीले भारत र पाकिस्तानसँग खेल्ने
- भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपालको २३ सदस्यीय टोली घोषणा
- Pau Gasol at South Summit Madrid 2023 inauguration: “In sport and in business the bad moments are as important as the good ones, that’s when you really grow”.
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ प्रतिवादीका वकिलले गरे बहस
- नेपालमा नेपाल–चाइना फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३ आयोजना हुने
- हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री
- ह्वाट्सएपबाटअब एचडी क्वालिटीका फोटो पठाउन सकिने
Comments are closed.