काठमाडौँ । शिवश्री हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीले आफ्नो कूल चुक्तापुँजी बराबरको थप सेयर वृद्धि गर्ने गरी हकप्रद (राइट सेयर) जारी गर्ने भएको हो ।
कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत लिई आगामी साधारण सभामा हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धी प्रस्ताव पेश गर्ने जनाएको छ ।
Trending Now
- Royal Enfield commences operation of assembly unit in Nepal
- Meteorologist of UAE Dr Abdulla Al Mandous, has been elected as the new President of the World Meteorological Organization (WMO) for a four-year term
- Russian films, series, and animation will be presented in Vietnam
- Nepal PM Pushpa Kamal Dahal ‘Prachanda’ arrives at the Mahakal Temple in Ujjain, Madhya Pradesh
- नेपाली पत्रकारहरूसँग प्रचण्डले अन्तरक्रियामा गर्दै
- प्रमाणपत्र वितरण समारोहमा लडे राष्ट्रपति बाइडेन
- नागरिकता विधेयक राजपत्रमा प्रकाशित, के-के समेटिएको छ ? (पूर्णपाठ)
- अत्यधिक गर्मीले रौतहटका विद्यालय बन्द
- आज महाकालेश्वरको दर्शन गर्दै प्रचण्ड!
- Indian Foreign Secretary Vinay Mohan Kwatra said that Nepal occupies a very special place under India’s ‘Neighbourhood First Policy’
Comments are closed.