अमेरिकी सेना, प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए. फ्लिनले आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरी मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल गर्नुभयो र राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा पनि गर्नुभयो।