आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सिरहा, २३ वैशाख

सिरहा नगरपालिका-२० सिकाजोति बस्ने बिजय महतोको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई शुक्रबार साँझ आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.