आगामी ३ दिन प्रमुख नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने; नदीतटिय क्षेत्रका कार्य सजगताको साथ गर्न सकिने। आज ईलाम, झापा, मोरङ, तेह्रथुम, पाँचथर, पर्वत, स्याङ्जा र आसपास भई बहने केही स-साना नदीहरुमा आकस्मिक वहाव (Flash Flood) हुन सक्ने।