कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसाे २ बजे संघीय संसद् भवनमा बस्न लागेकाे हाे । बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशन लगायत विषयमा छलफल हुनेछ ।