Trending Now

चट्याङ लागेर मृत्यु

म्याग्दी, ४ जेठ

मंगला गाउँपालिका-३ सातबिसे घर भएकी ६० वर्षीया जगदेवी बिकको सोही ठाउँ घामटाङस्थित छोरीको घरमा आएको अवस्थामा चट्याङ लागेर बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.