म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो । बेनी–जोमसोम सडकको भिरकाटे पारी कालीगण्डकी र दोवा खोलाको दोभान नजिकै बगरमा बाफ उडेको देखेपछि खन्ने क्रममा तातोपानीको मुहान भेटिएको दोवा बेँसीका गमबहादुर राम्जालीले बताए ।
Trending Now
- आङ सान सुकीलाई गम्भीर स्वास्थ्यका कारण देखाउँदै जेलबाट घरमै नजरबन्दमा सारियो
- About 37,000 people, including soldiers, have disappeared since the beginning of Russia’s attack
- लेबनानमा इजरायलको आक्रमणमा हेजबुल्लाह कमाण्डरसहित तीन जनाको मृत्यु
- मदनकृष्ण श्रेष्ठको जागरणमूलक गीत ‘मुटु पोल्ने’ सार्वजनिक
- क्षेत्रीको ‘फूल रसैले’ गीत सार्वजनिक
- सरस्वती पाध्येसहित २२ जनालाई नइ पुरस्कार समर्पण
- नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा पुरस्कारहरूको घोषणा
- कामना मानन्धरको लघुकथासंग्रह विमोचन
- नयाँ वर्षमा तीन कृति सार्वजनिक
- भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट पच्चीस सार्वजनिक
Comments are closed.