रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल लगियो

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथ लगनखेलबाट जावलाखेल तानिएको छ। आज रथ लगनखेलबाट जावलाखेल तानिएको हो। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु गरिएको थियो।

 

Comments are closed.