Trending Now

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा सुरेशचन्द्र चालिसे नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले मंगलबार उनलाई स्वकीय सचिव नियुक्त गरेका हुन् ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहाकार भएर काम गरेका चालिसे पूर्व राजदूतसमेत हुन् ।

त्यस्तै निजी सचिवमा भने राष्ट्रपति पौडेलले चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् ।

Comments are closed.