काठमाडौं । सरकारका विभिन्न १७ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । १३ सार्वजनिक निकायको सिफारिसका आधारमा उनीहरुलाई कालोसूचीमा राख्ने निर्णय भएको सार्वजनिक सूचनामा उल्लेख छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई १ देखि ३ वर्षका लागि कालोसूचीमा राखिएको सूचनामा असार १ गतेको निर्णयमा उल्लेख छ ।
All reactions:
22
1
Like
Comment
Share