आकर्षक ‘प्रेजेन्टेसन’ बनाउन सघाउने ६ एआई प्लेटफर्म

काठमाडौं । स्कुल कलेजको अध्ययन अध्यापनदेखि ठूला-ठूला सेमिनार र सम्मेलनसम्मका लागि अहिले प्रविधिमा आधारित रही ‘प्रेजेन्टेसन’ तयार पार्ने प्रवृत्ति बढ्दो छ ।

यसले कुनै पनि सूचनालाई सहज रुपमा सञ्चार गराउन, दर्शकलाई आफूतर्फ तान्न, आफ्नो ज्ञान तथा विज्ञता प्रदर्शन गर्न, आत्मविश्वास बढाउन लगायतका काम गर्न सघाउँछ ।

पहिले माइक्रोसफ्ट पावर पोइन्टबाट ‘प्रेजेन्टेसन’ बनाइन्थ्यो । तर अहिले विभिन्न अनलाइन/अफलाइन प्लेटफर्ममार्फत सजिलै ‘प्रेजेन्टेसन’ तयार गर्न सकिन्छ ।

अझ पछिल्लो समय एआई एकीकृत गरिएका वेबसाइटबाट निमेष भरमै ‘प्रेजेन्टेसन’ बनाउन सकिन्छ । आज हामी तपाईँलाई यस्ता ‘प्रेजेन्टेसन’ बनाउन सकिने उपयुक्त वेबसाइटबारे जानकारी दिँदैछौं #Techpana