माघ, काठमाडौं । केही समय अगाडी बलात्कारको आरोप लागेका मनोज पाण्डे लाई दोषी ठहर गरिएको छ। पाण्डेलाई सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको आरोप लागेको थियो।
उनलाई न्ययााधीश दीपक ढकालको इजलासले बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको हो । उनीमाथि सजाय निर्धारण भने भइसकेको छैन ।
एक युवतीले ६ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
Trending Now
- Olympic Council of Asia (OCA) invites Russian and Belarusian athletes to take part in Asian Games 2023
- Badrinath Dham portals to open on April 27
- Ace Tennis player Sania Mirza bids adieu to her Grand Slam career after finishing runners-up in the Mixed Doubles final of the Australian Open
- Russian forces intensified attempts to break Ukraine’s defences
- Asia’s second and country’s first cable suspension bridge “Bajrang Setu is being constructed at Rishikesh
- कविता: मैनबतीको शिखा
- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका सुदूरपश्चिम र कर्णालीमा वर्षा
- धनकुटा महोत्सवको भीडमा च्यापिएर दर्जन बढी घाइते, ३ जना गम्भीर
- Heavy rain in New Zealand, emergency declared in Auckland
- वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन
Comments are closed.