काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गर्नुभएकाे छ ।
आइतबार दिउँसाे सर्वोच्च परिसरमा आरतीले आफ्नो शरीरमा पेट्राेल छर्किएर खन्याएर आत्मदाहको प्रयास गर्नुभएकाे प्रहरीले जनाएको छ ।तत्काल प्रहरीले उहाँलाई उद्धार गरेको छ ।
आरतीले न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हाल्नुभएकाे छ ।
Comments are closed.