आज थारू समुदायले रैब पर्व मनाउँदै

काठमाडौं। पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँछन् ।यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई…
Read More...

राजस्व संकलन: लक्ष्यभन्दा २६ अर्ब कम

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा सरकारले ९४ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो सरकारको वार्षिक लक्ष्यको ६.६८ प्रतिशत हो । तर, सरकार आफैंले तय गरेको साउनको राजस्व संकलनको लक्ष्यभन्दा करिब २५ अर्ब ७७ करोड ३१ लाख…
Read More...

रम्बास कविता: पारिजात

पारिजात **** यो पुष्प स्वर्गीय सुवासको वृक्ष धराको, नाम पारिजात। रजनी सुवासित, प्राण पुलकित पार्ने पुष्पवाटिकाको वैभव। रातमा फुल्ने रातमै झर्ने प्रात:बटुल्ने लक्ष्मी पुज्ने गजरा बन्छ खोपामा सुन्दर, सुहाउँदो। निर्मल यो…
Read More...

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ ।बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२…
Read More...

रोल्पा-सल्यान सडकखण्डको ठेक्का लाग्यो, निर्माण लागत ३ अर्ब ६८ करोड रुपैयाँ

काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गतको रोल्पा-सल्यान सडकखण्ड विस्तार गर्न ठेक्का लागेको छ। मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलेको सूचना अनुसार उक्त सडक विस्तार गर्न कुमार श्रेष्ठ निर्माण सेवाले ठेक्का पाएको छ।उक्त कम्पनीले ३ अर्ब…
Read More...

गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

काठमाडौं । तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा…
Read More...

करिब १६ अर्ब ऋण र अनुदान स्वीकृत गर्नेसहित यी हुन् मन्त्रिपरिषद्का ८ निर्णय

काठमाडौँ : सरकारले साढे १४ अर्बभन्दा बढी सहुलियतपूर्ण ऋण र झन्डै २ अर्ब रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ। साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय मंगलवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा…
Read More...