चितवन पहिरो अपडेट: बेपत्ता बस भेटिएन, तीन यात्रु हाम फालेर बाँचे

चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन ।नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका…
Read More...

जलाधार व्यवस्थापन अधिकृत पाललाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद, १ लाख २० हजार जरिवाना

काठमाडौं । विशेष अदालतले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।विशेषका अध्यक्ष एवं न्यायाधीश…
Read More...

कास्कीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

पोखरा । कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको पनि शव फेला परेपछि मृतकको…
Read More...

५ खर्ब नाघ्यो ग्लोबल आइएमई बैंकको निक्षेप

काठमाडाैं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई…
Read More...

प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप जारी 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ । असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रचण्डलाई विश्वासको मत नदिन एमालेले ह्विप जारी गरेको हो ।…
Read More...

हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१””जनतालाई रुवायो” गीतलाई

हेम सरिता पाठक फाउन्डेसन'ले एक लाख राशिको "हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१" को लागि आयोजित भ्रष्टाचार "विरुद्धको गीत प्रतियोगिता" को नतिजा प्रकाशित गर्दै उत्कृष्ट गीतको लागि "जनतालाई रुवायो"लाई पुरस्कार प्रदान गर्ने…
Read More...