गायत्री लम्सालको हास्यव्यङ्ग्य कृति ‘रुद्रघण्टी’ लोकार्पित

काठमाडौंं, २०८१ असार । गायत्री परिरोशनीको नामले सुपरिचित हास्यव्यङ्ग्यकार गायत्री लम्सालको सातौँ हास्यव्यङ्ग्य कृति ‘रुद्रघण्टी’ लोकार्पण भएको छ । डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको अध्यक्षता सिस्नुपानी…
Read More...

नेपाल प्रज्ञा-प्रतिष्ठानको ४१ओैँ प्रज्ञासभा सम्पन्न

काठमाडौँ, २०८१ असार  । नेपाल प्रज्ञा–प्रतिष्ठानको ४१ औँ प्राज्ञसभाको समुद्घाटन पानसमा बत्ती बालेर प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको थियो । उहाँले प्राज्ञिक सत्ताले राजनीतिलाई समेत निर्देशित गर्छ । प्राज्ञिक क्षेत्रले…
Read More...

आख्यानकार गीता केशरी पुरस्कृत

काठमाडाैं, २०८१, असार । यशस्वी साहित्यकार लीलाध्वज थापाको १०४ औँ जन्मजयन्तीका अवसरमा आयोजित एक विशेष कार्यक्रममा आख्यानकार गीता केशरीलाई रू २५०००/- को नगद राशि सहित सम्मानित तथा पुरस्कृत गरिएको छ। लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा…
Read More...

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले र नेपाली कांग्रेसको समझदारीमा बन्ने अबको सरकार राजनीतिक स्थायित्वका लागि भएको बताएका छन् । ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार…
Read More...

अविरल वर्षाका कारण बाढीले बगायाे ४१ पुल, १० करोड बढीको क्षति

काठमाडाैं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा…
Read More...

बेचन झामाथिको अनुसन्धान जारी छ: प्रहरी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झामाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।असार १३ गते पक्राउ परेका झाको संलग्नताबारे जिल्ला प्रहरी परिसर काठमाडौंले संगठित अपराध, राज्यविरुद्धको कसुर, ठगीसहितका आरोपमा अनुसन्धान…
Read More...

एफएनसीसीआईको अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचित हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरिएको छ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो । उक्त प्रावधानमा…
Read More...