बेचबिखन गर्ने उद्देश्यले बालबालिका भारत लैजान खोज्ने ३ जना जेल चलान

काठमाडौं । मानव बेचबिखन गर्ने उद्देश्यले बालबालिकाहरुलाई भारत लैजान खोज्ने समूहका तीन जना कारागार चलान भएका छन् । कारागार चलान हुनेहरुमा सम्बरबहादुर तामाङ, इन्दिरा कटुवाल र डिल्लीबहादुर तामाङ छन् । उनीहरुले आर्थिक अवस्था कमजोर भएका…
Read More...

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा

कैलाली । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन् ।कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आइतवार संयुक्त विज्ञप्ति…
Read More...

काठमाडौंबाट १४ किलो चाँदी बरामद, गाडीसहित तीन भारतीय पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ।सीआईबीले ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीबाट चाँदीका गरगहना बरामद गरेको हो।पक्राउ पर्नेमा भारतीय नागरिक २२…
Read More...

दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला

चितवन। भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि…
Read More...

चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण हुँदै

लमजुङ । चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार…
Read More...

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा रिसोर्ट सञ्चालन

चितवन । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका…
Read More...

बैंकिङ प्रणालीमा तीन सातामा थपियो डेढ खर्ब तरलता, कर्जा प्रवाह १८ अर्ब मात्रै

काठमाडौं। बैंकिङ प्रणालीमा उच्च दरले निक्षेप बढ्न थालेको छ। सरकारले विकास खर्च बढाउन थालेका कारण प्रणालीमा निक्षेप उच्च दरले बढ्न थालेको हो।पछिल्लो तीन सातामा बैंकिङ प्रणालीमा १ खर्ब ४५ अर्ब रुपैयाँ तरलता थपिएको छ। जेठ मसान्तमा बैंकिङ…
Read More...

एक वर्षमा ७ सय ९४ सरकारी कर्मचारीले छाडे जागिर

काठमाडौं । सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् । चालु आर्थिक वर्ष २०८०–८१ मा ७ सय ९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ ।…
Read More...

जल तथा मौसम विज्ञान विभागद्वारा २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा…
Read More...