गजल:रञ्जना निरौला

जसरी शिशिर पछि नयाँ वसन्त रमाऊँछ माने जवानी पछि बुढ़यौली आई दुखाउँछ ! जीवन उक्लेको उक्लेकै छ उमेरको पहाड अबत चौतारीमा रोग आऊँछ असक्तले सताउँछ ! गर्नुपर्ने त पुण्य थियो मानव चोलाले खै ! गणित गर्दा पापको अंक…
Read More...

परिवर्तन नेपालद्वारा कलाकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार

काठमाडौं – १८, जेठ, परिवर्तन नेपालले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कलाकर्मी र पत्रकारलाई विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत तथा सम्मानित गरेको छ । राजधानीको बागबजारस्थित हार्दिक होटलमा आयोजित समारोहबीच हरितारा चलचित्र…
Read More...

परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक

काठमाडौँ —कवि हरिशरण परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक भएको छ । बेला पब्लिकेसन्सद्वारा प्रकाशित संग्रहलाई आइतबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा कवि परियारसहित लेखक एवं समाजवादी चिन्तक आहुति, उज्वल प्रसाई, विभूति भट्टराईले लोकार्पण गरे…
Read More...

विश्व नेपाली साहित्य महासंघद्वारा साहित्यदूत घोषणा

धरान । विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय समितिले आठजना साहित्यदूत घोषणा गरेको छ । विश्वका १० उच्च हिमालहरूमध्ये आठवटा नेपालमा छन् । तिनै हिमालका नाममा महासङ्घले साहित्यदूतको सम्मान प्रदान गर्ने गरेको छ । महासङ्घले साहित्यदूत सम्मान…
Read More...

मण्डलामा शुक्रबारदेखि ‘चोरको स्वर’ मञ्चन हँदै

काठमाडौँ — थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि नाटक ‘चोरको स्वर’मञ्चन हुने भएको छ । आर्टमान्डु नेपाल प्रा.लि.को प्रस्तुति रहेको नाटकमा विशेषगरी लिम्बू समुदायमा विद्यमान भागी विवाहको फेहरिस्तलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ । नवीन…
Read More...

‘डम्बरकुमारी-गणेश आख्यान पुरस्कार’ घोषणा

काठमाडौँ, १९ जेठ २०७९ । यस वर्ष (२०७९) को "डम्बरकुमारी-गणेश आख्यान पुरस्कार" आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई प्रदान गरिने भएको छ । श्री डम्बरकुमारी-गणेश कोइराला साहित्य प्रतिष्ठानद्वारा वर्षेनी प्रदान गरिदै आएको सो पुरस्कार यो वर्ष…
Read More...

रश्मि भट्टको “युगका आवाजहरू“लोकार्पण

साहित्यकार रश्मि भट्टको दोस्रो कृति “युगका आवाजहरू“को लोकार्पण र समीक्षात्मक कार्य सम्पन्न भएको छ । अनेसास नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले भर्चुअल माध्यमबाट सम्पन्न गरेको उक्त कार्यक्रममा च्याप्टरकै अध्यक्ष कवि राजन महर्जन सभापति,…
Read More...

युएईमा “बरियो” र “बोई” दुई गजलसंग्रह लोकार्पण

१४, जेठ, युएई, युएईमा एक समारोह माझ गजलकारद्वय रोमु अधिकारीको ‘बरियो’ र वसन्त ओली वसन्तीको ‘बोई’ गजलसङ्ग्रह लोकार्पण गरिएको छ । हाल युएईमा रहेका गजलकार अधिकारी सुनसरी र ओली दाङ निवासी हुन् । लामो समयदेखि साहित्यिक गतिविधिमा सक्रिय रहँदै…
Read More...

साहित्य सङ्गम सम्मान तथा पुरस्कार घोषणा

मकवानपुर, साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यस वर्षका लागि घोषणा गरेको छ । सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई…
Read More...

दार्चुलामा बृहत् साहित्य सम्मेलन सम्पन्न

दार्चुला, जेठ १३ देखि १५मा भएको दार्चुला वृहत साहित्य सम्मेलन समपन्न भएको छ । तारा—किशन फाउन्डेसन अमेरिकाले नेपालको सुदूर पश्चिमी जिल्ला दार्चुलामा तीन दिने साहित्य महोत्सव सम्पन्न गरेको छ । साहित्यमार्फत जिल्लाको कला, संस्कृति र साहित्यलाई…
Read More...