काठमाडौं । साहित्यकार बद्रीप्रसाद ढकालको नयाँ पुस्तक ‘साहित्यमा मृत्यु–चिन्तन’ प्रकाशित भएको छ । पुस्तकभित्र ‘मृत्यु–चिन्तन’ र ‘नेपाली साहित्यमा मृत्यु–चिन्तन’ गरी दुई खण्डमा २६ वटा अनुसन्धानात्मक आलेखहरू समावेश रहेको छ ।
अनुसन्धान विमर्श नेपालले बजारमा ल्याएको पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ ।