काठमाडौं । गायत्री अधिकारीको उपन्यास ‘वर्तमान’ सार्वजनिक गरिएको छ । यो उनको पहिलो उपन्यास हो ।
चितवनमा बसेर साहित्य सिर्जना गर्दै आएकी अधिकारीको यो उपन्यासलाई सुन्दर स्वदेश पब्लिकेसनले बजारमा ल्याएको छ ।