पर्शुराम घिमिरेको उपन्यास सोइसोइलाको विमोचन

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा साहित्यकार पर्शुराम घिमिरेको उपन्यास ‘सोइसोइला’को विमोचन गरिएको छ । दिल्ली पब्लिक स्कुल विराटनगरको सभाकक्षमा भएको उक्त कृतिका प्रमुख आतिथ्य समालोचक दधिराज सुवेदीले गर्नु भएको थियो । माथि प्रमुख अतिथी समालोचक दधिराज सुवेदी, कवि सीमा आभास, प्राज्ञ विवस पोख्ेल लगायतले समीक्षात्मक टिप्पणी गरेका थिए ।
समीक्षकहरूले उपन्यासका विभिन्न पक्षको टिप्पणी गरेका थिए ।

 

Comments are closed.