रमेशचन्द्र घिमिरेको बालकवितासङ्ग्रह `घुमाउने घर´सार्वजनिक

कवि रमेशचन्द्र घिमिरेको बालकवितासङ्ग्रह `घुमाउने घर´लाई चितवनमा सार्वजनिक गरिएको छ ।

सम्पूर्ण किताब नारायणगढ भएको  सार्वजनिक समारोहमा रमेश प्रभात, उदय अधिकारी, प्रेम सिग्देल, इन्दिरा पौडेल मरहट्टा, रमेशचन्द्र घिमिरे, विमला अधिकारी देवकोटा, गीता पौडेल ढकाल र निर्दोष जीवन हुनुहुन्छ ।

Comments are closed.