Trending Now

रेनुका जिसीको कथासंग्रह ‘सनेस’ लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठान , काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा कथाकार रेनुका जिसीको कथासंग्रह ‘सनेस’को लोकार्पण गरिएको छ । शिखा बुक्सद्वारा प्रकाशित उक्त कथासंग्रहको लोकार्पण समारोहमा लोकार्पित कृतिको समीक्षा लोकप्रिय समीक्षकहरु राजकुमार बानियाँ र ज्ञानु अधिकारी गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले गर्नु भएको थियो। सनेस कथासंग्रह शिखा बुक्सले प्रकाशित गरेको हो।

Comments are closed.