Browsing Category

Book Releases

नानुमैया दाहालको पहिलो मुक्तक सङ्ग्रह ‘खुला आकाशमुनि’ विमोचन

विराटनगर । नानुमैया दाहालको पहिलो मुक्तक सङ्ग्रह ‘खुला आकाशमुनि’ विमोचन भएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा शनिवार विराटनगरमा आयोजित एक कार्यक्रममा मुक्तक संग्रह विमोचन भएको हो । विमोचन भएको मुक्तक संग्रहमा १५२ वटा…
Read More...

ढकालको ‘फरक परिवेशका अनुभूति’ कवितासङ्ग्रह विमोचन

कवि मोहन राज ढकालको पहिलो कवितासङ्ग्रह ‘फरक परिवेशका अनुभूति’ सार्वजनिक गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा पुस्तक विमोचन कार्यक्रम आयोजना गरी ‘फरक परिवेशका अनुभूति’ सार्वजनिक गरिएको हो । पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि…
Read More...

सुभाष घिमिरेद्वारा अनुवादित B.P. Koirala’s Statement In Court पुस्तक लोकार्पण

मेरिल्याण्ड अमेरिकामा आयोजित एक समारोहमा अनुवादक तथा लेखक सुभाष घिमिरेद्वारा अनुवादित B.P. Koirala’s Statement In Court पुस्तक लोकार्पण गरिएको छ। जयनेपाल इन्टरनेशनल फाउण्डेशन मेरिल्याण्डका सभापति केशव शर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको…
Read More...

भूमिका थारूको ‘कहियासम् अनागरिक ? कवितासंग्रह ’सार्वजनिक

काठमाडौँ — भूमिका थारूको पहिलो कवितासंग्रह ‘कहियासम् अनागरिक ?’ सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले संग्रह विमोचन गरेका हुन् । नाट्यकर्मीसमेत रहेकी थारूका संग्रहमा २४ कविता समावेश छन् ।…
Read More...

ट्राफिक प्रहरीको इतिहास र विकास चित्र -पुस्तक सार्वजनिक

काठमाडौँ । नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक…
Read More...

पंचम अधिकारीको कथासंग्रह ‘प्रवासीको देश हुन्न’ लोकार्पण

काठमाडौं । आख्यानकार पंचम अधिकारीको नवीनतम कथासंग्रह प्रवासीको देश हुन्न लोकार्पण भएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षालगायतले कृतिको लोकार्पण गरेका हुन् । कृतिबारे…
Read More...

ध्रुव घिमिरेको बाल चित्रपुस्तक ‘रानीपोखरी’ लोकार्पण

काठमाडौं । ऐतिहासिक विषयवस्तु आधारित बाल चित्रकथा ‘रानीपोखरी’को विमोचन गरिएको छ । काठमाडौंको चाँदबाग स्कुलमा' चांदबाग साहित्य महोत्सव २०८१'को कार्यक्रममा स्कुलका प्रिन्सिपलसहित पुस्तकका लेखक, चित्रकार र विद्यार्थीले संयुक्त रूपमा पुस्तकको…
Read More...

प्रदीप सापकोटाको ‘यात्राको लय’ लोकार्पण

काठमाडौँ, २०८१ । नियात्राकार प्रदीप सापकोटाको दोस्रो नियात्रा कृति ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले आयोजना गरेको एक कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको…
Read More...

जुमनकिरणको गजलसङ्ग्रह ‘मौन आवाज’ लोकार्पण

महालक्ष्मी साहित्य समाज ललितपुरको आयोजनामा, अध्यक्ष श्रीराम पौडेलको सभापतित्वमा जुमनकिरणको गजलसङ्ग्रह 'मौन आवाज' लोकार्पण गरिएको छ। गीतकार तथा गजलकार प्राध्यापक डा.कृष्णहरि बराल कवि शैलेन्द्र साकार, साहित्यकार कलानिधि दाहाल तथा कवि…
Read More...

भण्डारीको ‘आफैँलाई नियाल्दा’ पुस्तक लोकार्पण

काठमाडौं । बैंकर्स राजनसिंह भण्डारीद्वारा लिखित पुस्तक ‘आफैँलाई नियाल्दा’ सार्वजनिक भएको छ । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले शनिवार काठमाडौंमा सो पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमा…
Read More...