Browsing Category

Book Releases

कवि दिलीप श्रेष्ठको “नबनाएको घर” लोकार्पित

२०८१ असार १५, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association) ले हिजो कवि दिलीप श्रेष्ठको लघुकविता सङ्ग्रह "नबनाएको घर"को लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि एवं…
Read More...

चन्द्र प्रकाश घर्ती ‘जाजरकोटको एक अनन्त यात्री पुस्तक सार्वजनिक

काठमाडौँ । भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ आज लोकार्पण गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आयोजित कार्यक्रममा उक्त पुस्तकको लोकार्पण…
Read More...

प्रकाश विकल्पको ‘एन्टिथेसिस’ पुस्तक सार्वजनिक

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘एन्टिथेसिस’ को आज विमोचन गरेका छन् । शिखा बुक्सद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा.भट्टराईले वैकल्पिक राजनीतिक…
Read More...

कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशित

काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३ औँ जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा ल्याएको छ । महासङ्घद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट…
Read More...

वीरेन्द्र पाठकको ‘लहरी-लहरी’ सार्वजनिक

२०८१ असार, काठमाडौँमाको अनामनगर स्थित किम्ची हलमा आयोजित एक कार्यक्रममा गीतकार वीरेन्द्र पाठकको गीतसङ्ग्रह 'लहरी-लहरी' को लोकार्पण गरिएको छ। प्रमुख अतिथि गीतकार दिनेश अधिकारी तथा विशेष अतिथिहरू गीतकार चूडामणि देवकोटा , मुक्तककार दिव्य गिरी,…
Read More...

केनी पाण्डेको “पेम्बाको स्वर्ग” उपन्यास लोकार्पित

२०८१ असार १२, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज उपन्यासकार केनी पाण्डे (हरिनाथ पाण्डे)को "पेम्बाको स्वर्ग" उपन्यासको लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो ।प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजना गरिएको…
Read More...

सुशीला भुसालको उपन्यास ‘सुल्तान’ लोकार्पण

साहित्यकार सुशीला भुसालको ऐतिहासिक प्रेमकथामा आधारित उपन्यास ‘सुल्तान’को प्रज्ञाप्रतिष्ठानमा लोकार्पण गरिएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रा.डा. पुरुषोत्तम दाहाल, समीक्षक राजकुमार बानियाँ, एमालेका नेता खिमलाल भट्टराई, प्रकाशक शिखा…
Read More...

पोखरेलको ‘फर्केर हेर्दा’ आत्मसंस्मरण लोकार्पण

प्राध्यापक कृष्ण पोखरेलको पुस्तक ‘फर्केर हेर्दा’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व सांसद कमल कोइराला, प्रा. कृष्ण खनाल, सरू पोखरेल र राजनीतिक विश्लेषक शंकर तिवारीले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक…
Read More...

‘वियागी’को महाकाव्य ‘कालिञ्चोक’ लोकार्पित

काठमाडौँ , २०८१ असार । नेपाली साहित्यमा अन्य विधाको तुलनामा महाकाव्य सिर्जनामा थोरै मात्र साधकले सफलता प्राप्त गरेको देखिँदैआएको छ । यसै सन्दर्भमा महाकाव्यकार रामचन्द्र घिमिरे ‘वियागी’को दोस्रो महाकाव्य ‘कालिञ्चोक’ एक समारोहबिच लोकार्पण…
Read More...

सार्थक कार्कीको उपन्यास ‘इजाजतपत्र’ सार्वजनिक

काठमाडौँ — सार्थक कार्कीको उपन्यास 'इजाजतपत्र' सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच पूर्व मुख्यसचिव विमल कोइराला, समालोचक कुमारी लामा र समीक्षक एवं सम्पादक राजकुमार बानियाँले कार्कीको उपन्यास इजाजतपत्र लोकार्पण गरेका हुन् ।…
Read More...