Browsing Category

Feature

Nepal News, latest breaking news from Nepal, Politics, Business, Sports, Interviews, culture & arts, Literature, Travel, Nepali News ,analysis and opinion from Nepal and the world on politics, business, sports, entertainment

संगीतकार दीपक जंगम पुरस्कृत

२८, फागुन, २०७८ मकवानपुर — एक लाख रुपैयाँ नगद राशिको बिजुलीमाया वनः श्रेष्ठ संगीत पुरस्कार यस वर्ष संगीतकार तथा प्राध्यापक दीपक जंगमलाई प्रदान गरिएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान मकवानपुरले भीम विरागको…
Read More...

‘एकान्त भीड’ लिएर आए कवि अमृत छेत्री

फागुन,२८,२०७८,पोखराः युवाकवि अमृत छेत्रीको कविताकृति ‘एकान्त भीड’ लोकार्पण भएको छ । पुछारसिटे अभियानद्वारा आयोजित समारोहमा शनिबार वरिष्ठ साहित्यकार सरुभक्त र कवि तीर्थ श्रेष्ठले कृति लोकार्पण गरे । सरुभक्तले कविता लेखनमा कविले स्वतन्त्र…
Read More...

अनेसास अध्यक्ष पौडेललाई काठमाडौँमा स्वागत

२६ फाल्गुन २०७८, काठमाडौँ,  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला तथा वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजालाई नेपाल शाखाले स्वागत गरेको छ । पौडेल जापानबाट र पूजा अमेरिकाबाट नेपाल आएको अवसरमा अनेसास,…
Read More...

गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

काठमाडौँ, २६ फागुन, २०७८मा  साहित्यकार गीता रेग्मी र दीपक अर्यालद्वारा लिखित ‘प्रशान्तको तीरैतीर’ र ‘पाइलाका चुम्बन’ नियात्रासङ्ग्रह सार्वजनिक गरिएको छ । रेग्मीद्वारा लिखित ‘प्रशान्तको तीरैतीर’ र अर्यालद्वारा लिखित ‘पाइलाका चुम्बन’…
Read More...

लेखक नयनराज पाण्डेको उपन्यास माथि चलचित्र बन्ने

काठमाडौँ, २७, फागुन, २०७८ लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि चलचित्र बन्ने भएको छ । क्लास्सिक टेकको भगिनी संस्था कारो फिल्म्सले ‘लू’सँगै फिल्म निर्माणमा हात हाल्न लागेको हो । चलचित्र ‘लू’ को पटकथा पनि लेखक नयनराज पाण्डेले नै…
Read More...

पुस्तक समीक्षा: “हरिचरण सिटौलाको सुकिर्ती र यस भित्र बल्झिएका ईतिहास अनि वर्तमानका अनेकौं सवालहरू–

समाजसेवी एवम शिक्षाप्रेमी हरिचरण सिटौलाको सुकिर्ती पढ्ने अवसर मिल्यो, सर्सर्ती हेरिसकेपछी मनमा एउटा गज्जबको तरङ्ग पैदा भयो, त्यही तरंग भित्र देखिने अनेकौ कल्पनिक छालहरूले मलाई तमोर, काबेली सम्म पुर्याए, आफ्नै गाउँ, बस्तीमा गुन्जिएका सुनौला…
Read More...