Browsing Category

Health & Medicine

नेपाल आँखा अस्पतालबाट डेढ लाख बिरामी लाभान्वित

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८ औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव मेघराज गजुरेलले उक्त अवधिमा नौ हजार एक सय ८९…
Read More...

हरिवनमा १२१ क्षयरोगी फेला परे

सर्लाही  : सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय भन्दा बढी नयाँ क्षयरोगी फेला परेका छन्। गत आव २०७९/८० मा १२१ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए। उहाँका अनुसार फेला परेका नयाँ…
Read More...

‘क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौँ’

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अस्पतालमा विभिन्न सेवा…
Read More...

कोशी प्रदेशमा डेंगु : ९ जनाको मृत्यु, ७ हजार बिरामी

धनकुटा : कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु फैलिँदै गएको छ। डेंगुबाट बुधबारसम्म ९ जनाको मृत्यु भएको छ भने ७ हजारभन्दा बढी बिरामी भएका छन्। मृत्यु भएका सबै जना सुनसरीका रहेका छन्। कोशीका १३ जिल्लामा अहिलेसम्म ७ हजार २७३ जना…
Read More...

डेंगु नियन्त्रणमा तीनवटै सरकारको भूमिका महत्वपूर्ण

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले डेंगु नियन्त्रणका लागि तीनवटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित ‘डेंगु महामारी र नियन्त्रणसम्बन्धी…
Read More...

आँखा पाक्ने रोगबाट बच्ने उपाय

चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् । चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन् । भरतपुर…
Read More...

स्तनपान सप्ताह: कार्यालय स्तनपानमैत्री हुन आवश्यक

काठमाडौँ । नेपालमा कार्यालयमा नै स्तनपान कक्ष नभएकाले छ महिनासम्म स्तनपान गर्न पाउने शिशुको सङ्ख्या घट्दै गएको देखिएको छ । धेरैजसो महिला शिशुलाई घरमा नै छाडेर कामकाजमा जाने र कार्यालयमा स्तनपान कक्ष नभएकाले शिशुले स्तनपान गर्न नपाएको…
Read More...

झापामा दुई सय ३८ जनामा डेंगु संक्रमण

झापा । पछिल्ला दिन झापामा डेंग सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको  छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईले बताए । झापाका…
Read More...

डेङ्गु सङ्क्रमण: १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

काठमाडौँ । डेङ्गु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार…
Read More...