Browsing Category

Health & Medicine

१२४ जनामा कोरोना संक्रमण, १४ जना आइसियु र भेन्टिलेटरमा

काठमाडौं: सोमबार नेपालमा १ सय २४ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सोमबार २ हजार ५६६ जनामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका हुन्। दैनिक संक्रमितको संख्या…
Read More...

सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य…
Read More...

मारबर्ग भाइरस तान्जानियामा भेटियो, पाँचको मृत्यु

काठमाडौं : तान्जानियाले देशको उत्तर–पश्चिम कागेरा क्षेत्रमा मारबर्ग भाइरस रोगको पहिलो पटक पुष्टि भएको छ। तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठजनामा ​​ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि…
Read More...

डब्लुएचओले नुन र सोडियमको सेवन कम गर्न चेतावनी

काठमाडौँ :  नुन र यसमा हुने सोडियमको अधिक मात्राले हृदयघात लगायतका धेरै रोग हुने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ। डब्लुएचओले घरमा प्रयोग हुने नुनमा सोडियमको मात्रा घटाउने अभियान शुरु गरेको छ। दैनिक २ ग्रामभन्दा बढी सोडियम खान…
Read More...

इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै

इलाम । सरकारको नियमित कार्यक्रमअन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ । यही चैत ७ गतेसम्म जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत खोप…
Read More...

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा  सङ्क्रमण देखिन थालेको छ ।  स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो…
Read More...

नेपालमा शून्यमा झर्यो कोरोना संक्रमण

नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । लगातार चार दिनदेखि थपिने कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । फागुन १९ गतेयता एकजना पनि संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…
Read More...

डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

काठमाडौँ, ९ फागुन । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित हुनुभएको छ । बहराइनमा आज आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उहाँलाई अवार्ड…
Read More...

‘ग्रिन टी’ पिउनुका फाइदा

ग्रिन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ, त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल हुन्छन्। ग्रिन टी भारत र चीनमा रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्न, मुटु…
Read More...

बदाम, स्वादिलो र पोषिलो

बदाम अङ्ग्रेजीमा पिनट अथवा ग्राउन्डनट दलहन वानस्पतिक परिवार फेबेसीमा पर्ने वनस्पति हो । पेरु उपत्यकामा खेति सुरु गरिएको पहिलो बालीको रूपमा बदामलाई मानिन्छ । करिब ३० सेमिदेखि ५० सेमि अग्लो हुने यो एउटा पोथ्रा वर्गमा पर्ने वनस्पति हो ।…
Read More...