Browsing Category

Health & Medicine

तीते करेला खानुका फाइदा

तीते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्ने एक वनस्पति हो। वैज्ञानिक नाम Momordica charantiaबाट चिनिने तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई…
Read More...

गुणकारी अमला खानुका फाइदा

अमिलीका जस्ता मसिना पात हुने र गोलाकार फल फल्ने बोटविशेष वा त्यसमा फल्ने फललाई अमला भनिन्छ । अमलाका ससाना बुट्यानदेखि लिएर ठुलठुला रूख समेत हुन्छन् । त्रिफला नामक प्रसिद्ध आयुर्वेदिक ओखतीमा मिसाइने एउटा फल अमला हो । तर त्रिफलाको सम्मिश्रणको…
Read More...

पायल्स: के खाने ? के नखाने ? निको पार्ने घरेलु उपचार

पायल्स सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्धारसँग सम्बन्धित छ । मानिसहरूको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ। यसमध्ये पायल्स रोग धेरै मानिसहरूको समस्या भएको छ। लोकलाजका कारण धेरै…
Read More...

खाली पेटमा मन तातो पानी पिउनुका फाइदा

हामीलाई स्वस्थ रहन प्रसस्त पानीको आवश्यक हुन्छ। हामीलाई दैनिक ३ लिटर पानी पिउनु आवश्यक हुन्छ। तर, बिहान उठ्ने वित्तिकै भने मन तातो पानी पिउनु स्वास्थ्यको लागि बरदान मानिन्छ | बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा यसप्रकार छन्: १.…
Read More...

जाडोमा छालाको हेरचाह कसरी गर्ने

जाडो याममा वातावरण निकै चिसो हुन्छ। प्रायः मानिसलाई चिसो वातावरण मन पर्दैन। त्यसैले कोठाभित्र वा साँझ–बिहानको समय हिटर नजिकै बसेर न्यानो हुने प्रयास गरिन्छ। यस्तै दिउँसोमा घाममा बस्ने चाहना हुन्छ। जाडो मौसम छालाको लागि खासै अनुकूल…
Read More...

आलस खानुका फाइदै फाइदा

आलस लिनासिया परिवारमा पर्ने वनस्पति हो । यसको फल फाइबरयुक्त खाद्यपदार्थको रूपमा उपभोग गरिन्छ । यसको खेती विश्वका चिसो क्षेत्रहरूमा गरिन्छ । प्राचीन कालदेखि फाइबर र तेलका लागि प्रयोग हुँदै आएको आलस अहिले विकसित देशहरूमा औषधिका रूपमा सेवन…
Read More...

लसुन खानुका फाइदा \ बेफाइदा

लसुन (Allium sativum अथवा Garlic) र हिन्दी प्रभावित क्षेत्रहरूमा लहसुन पनि भनिने यो Alliaceae परिवारमा पर्ने प्याज प्रजातिको मसला हो। यसको नजिकका अरू प्रजातिहरू प्याज, छ्यापी आदि हुन्। परापूर्वकालदेखि नै लसुन पकवान र औषधीको रूपमा प्रयोग…
Read More...

बेसार:औसधीय लाभहरू

बेसार जिन्जिबेरसी परिवारको एक कन्दमूल हो। यसको वानस्पतिक नाम 'करक्यूमा लोगा' हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ।शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने…
Read More...

बाथ रोग: प्रकार र उपचार

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु…
Read More...