Browsing Category

Health & Medicine

विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले जनाएको छ। डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमितको मृत्यु सङ्ख्या…
Read More...

कोरोना भाइरसको सङ्क्रमण विरुद्धको बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो

कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति…
Read More...

अधिकांश आईभिएफ सेन्टर मापदण्ड विपरित सञ्चालनमा

काठमाडौँ । देश भरका अधिकांश आइभिएफ सेन्टर अवैध रुपमा सञ्चालन भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट देशभरका नौ वटा आईभीएफ सेन्टरले इनभिट्रो फर्टिलाइजेसन (आईभिएफ) अर्थात टेस्टट्युब बेबी सेवा सञ्चालनका लागि अनुमति पाएका छन् ।…
Read More...

चितवन मेडिकल कलेजमा स्तन क्यान्सरको बहिरङ्ग सेवा निःशुल्क

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निःशुल्क गरिएको छ । अक्टोबर महिनाभरी स्तन क्यान्सरको बहिरङ्ग (ओपिडि) सेवा निःशुल्क गरिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…
Read More...

स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्दा धेरै नेता रिसाए: स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरूको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरू आफूसँग रिसाएको बताएका छन् । काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केही…
Read More...

हालसम्म ३८ हजार ५९ जना डेङ्गुबाट संक्रमित

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट संक्रमित हुनेको संख्या ३८ हजार ५९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार…
Read More...

तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा २५ गते विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा यही असोज २५ गते चेतनामूलक कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइने भएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले ‘कार्यस्थलमा आँखालाई माया…
Read More...