Browsing Category

News

श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ पुस्तक आठ भाषामा

काठमाडौँ — सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा प्रकाशित भएको छ । अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तक युरोप लातभियाको ल्याम्बर्ट एकेडमिक पब्लिसिङले सन् २०१९ मा प्रकाशित गरेको थियो । उक्त…
Read More...

इतिहासविद् कृष्णविक्रम नेम्बाङको पुस्तक ‘इतिहास पहिचान’ सार्वजनिक

काठमाडौँ — इतिहासविद् कृष्णविक्रम नेम्बाङको ‘इतिहास पहिचान ः  प्राचीन नेपाल, किरात र लिम्बु इतिहास’ पुस्तक सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले राजधानीमा उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।…
Read More...

कथाकार ओममणिलाई ‘धनमान कथा सम्मान’

ललितपुरमा, २७, फागुन, लघुकथा समाज नेपालले यस वर्षको ‘धनमान कथा सम्मान २०७८’ कथाकार ओममणि शर्मालाई प्रदान गरेको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा आयोजित कार्यक्रममा कथाकार शर्मालाई उक्त सम्मान अर्पण गरेका हुन् …
Read More...