काठमाडौं। सम्पूर्ण नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ । आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन शुरु गरिएको हो ।फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ । काठमाडौं वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन् । वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन् । साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि शुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको यतिबेला भीड छ । आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।
Trending Now
- ICCR Nepal and Sushila Arts Academy jointly put together a week-long art exhibition “Bharat-Nepal Kala Sangam” inaugurated at the Taragaon Museum, Bouddha
- India has topped in tourist traffic to Nepal
- ADB, BML Sign $41 Million Financing Package to Support SMEs and Blue Economy Tourism in Maldives
- Financial Conditions in Emerging East Asia Clouded by Uncertainty over US Monetary Policy and Bank Turmoil
- Global Crises Further Threaten Progress on SDGs: ADB–UN Report
- Hungarian lawmakers voted on Monday to support Finland’s accession to NATO
- Israel PM Benjamin Netanyahu announces suspension of judicial reforms following nationwide protests
- Amitabh Bachchan Back To Work Despite ‘Inconvenience Of Damaged Body’
- Dalai Lama Names 8-Year-Old Mongolian Boy As New Buddhist Spiritual Leader
- New Zealand decimates Sri Lanka by 198 runs in Auckland 1st of 3-match ODI series
Comments are closed.