‘चिसो मान्छे’ डिशहोममा प्रदर्शन हुँदै

काठमाडौँ । समसमायिक विषय वस्तुमा वनेको नेपाली चलचित्र ‘चिसो मान्छे’ डिशहोममा एक्सक्लुसिभ प्रर्दशन भइरहेको छ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ बसेर हेर्न सक्नेछन् ।

‘चिसो मान्छे’ सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन भइरहेको छ ।

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पाउन सकिने छ ।

३ महिना अथवा रु. एक हजार वा सोभन्दा माथिको रिचार्जमा रु. ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु. ६५० बराबरको २ ओटा मुभि टिकट, १२ महिना अथवा रु पाँच हजार वा सोभन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ ओटा मुभी टिकट ग्राहकले पाउन सक्नेछन् ।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोवाइल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ ।

थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१–४२१७६६६ मा फोन गर्न सकिनेछ ।