नागरिकता विधेयक राजपत्रमा प्रकाशित, के-के समेटिएको छ ? (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशन गरिएको हो ।

विधेयक राजपत्रमा प्रकाशन गरिएसँगै कार्यान्वयनमा आएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनमा बाबु वा आमा पत्ता नलागेका बालबालिकालाई १६ वर्ष उमेर पूरा गरेपछि वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ ।

  • के-के छ विधेयकमा ? हेर्नुहोस् पूर्णपाठ :-

Comments are closed.