आजदेखि हाँस्य टेलिशृंखला ‘सक्किगोनि’ प्रसारण हुँदै

हाँस्य टेलिशृंखला ‘सक्किगोनि’ को तेस्रो सिजन आज बिहीबारदेखि प्रसारण हुने भएको छ।
आज बेलुका ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुनेछ।
सिजन २ पछि केही समय विश्राम लिई दर्शकको चाहना र स्वादलाई दृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको निर्माण टिमले बताएका छन्।
May be a selfie of 7 people, people smiling, poster and text

Comments are closed.