Trending Now

      करेन्ट लागेर मृत्यु

बर्दिया, ८ मंसिर

गुलरिया नगरपालिका-१२ बिक्री बस्ने २५ वर्षीया कमला चौधरीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा मोटर जडान भएको धारामा हात धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.