Trending Now

सुनिल कुमार यादवको करेन्ट लागेर मृत्यु     

सिरहा, १७ भदौ

नरहा गाउँपालिका-५ बस्ने २२ वर्षीय सुनिल कुमार यादवको करेन्ट लागी शुक्रबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने मोटरको स्विच थिच्ने क्रममा करेन्ट लागी अशक्त भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.