करेन्ट लागेर मृत्यु

बाँके, २९ भदौ

बैजनाथ गाउँपालिका-१ भट्टीटोल बस्ने ४० वर्षीय देब बहादुर घर्तीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।  आफ्नै घरमा मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

Comments are closed.