Trending Now

भीरबाट लडेर मृत्यु       

बागलुङ, ५ पुस

गल्कोट नगरपालिका-११ रीघा बस्ने ४५ वर्षीया नेत्रा घर्तीको आफ्नै घरदेखि करिब २ किलोमिटर टाढा रहेको जुरेढुङ्गा जङ्गलमा घाँस काट्ने क्रममा भीरबाट करिब १ सय मिटर तल लडेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.