Trending Now

भीरबाट लडेर मृत्यु

दार्चुला, २३ कात्तिक
महाकाली नगरपालिका-३ काटै बस्ने ३६ वर्षीया जानकी नगालको सोही ठाउँस्थित जंगलमा खर काट्ने क्रममा भिरबाट करिब ३ सय मिटर तल लडेर मंगलबार घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.