रूखले किचेर एक जनाको मृत्यु

 संखुवासभा, २३ कात्तिक

सभापोखरी गाउँपालिका-२ पितलवस्थित गैरीगाँउ बस्ने ४० वर्षीय खड्क बहादुर तामाङको रूखले किचेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतबारीमा रहेको उत्तिसको रुख काट्ने क्रममा रुखले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

Comments are closed.