Trending Now

सप्तरी–२ (२) मा जनमत पार्टीका महेशकुमार यादव विजयी

सप्तरीः सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) मा जनमत पार्टीका महेशकुमार यादव विजयी  भएका छन् ।

उनले १३ हजार तीन सय २५ मत प्राप्त  गरेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले सात हजार २३ मत पाएका छन् ।

Comments are closed.