Trending Now

भक्तपुरको सल्लाघारीमा आगलागी

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा भीषण आगलागी भइरहेको छ ।जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सल्लाघारीमा रहेको एक सोफा कारखानामा आगलागी भइरहेको हो ।

बेलुकी करिब ७ बजेदेखि लागेको आगो निभाउने प्रयास भए पनि तीव्र हावाहुरीका कारण समस्या भएको छ । आगो झन तीब्र गतीमा फैलिएको प्रहरीले जनाएको छ ।

 

Comments are closed.