मृत अवस्थामा फेला

काठमाडौं, १८ वैशाख

नुवाकोट, बेलकोटगढी नगरपालिका-५ मिनि चुर्तुरभुजस्थित कोल्फु खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ, आबुखैरेनी गाउँपालिका-२ मार्किचोकस्थित मर्स्याङ्दी जलविद्युत ड्यामको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Comments are closed.