मृत अवस्थामा पुरूष फेला

रोल्पा, २२ भदौ

परिवर्तन गाउँपालिका-५ ग्रामजिङस्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।