ओखलढुङ्गा। ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ ।जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए। सो घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।
Trending Now
- महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट
- अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा
- काम गर्न नसके पदमा बस्नुहुँदैन, अर्को उथुलपुथल गर्न बेर लाग्दैन: प्रधानमन्त्री
- चार अंकले बढ्यो नेप्से परिसूचक
- राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टा सम्मान २०८० घोषणा
- UN says majority of migrant deaths in 10 years from drowning
- बराहक्षेत्रमा कुम्भमेला: तीस लाख पर्यटक भित्र्याउने लक्ष्य
- तीन भाषाको बान्तावा शब्दकोश प्रकाशित
- कवि योक्पाङ्देनको ‘केवाफुङ्को गीत’ सार्वजनिक
Comments are closed.