अहिलेसम्मकै उच्च मुल्यमा सुन

आज सुनको भाउले  ऐतिहासिक रेकर्ड  बनाएको छ । नेपाली बजारमा सुन अहिलेसम्मकै उच्च मुल्यमा पुगेको छ। आज सुनको भाउ प्रति तोला १००० रुपैयाँले बढेर १,०६,३०० रुपैयाँ भएको छ।

Comments are closed.