‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ सुरु

आजदेखि काठमाडौँको बानेश्वर बेन्कुटमा ‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ सुरु भएको छ । सातै प्रदेशबाट छनौट भएका सहित आइसिटी अवार्ड २०२२ का उत्कृस्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसन सहित १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनको स्टल रहेको छ । साथमा रकेट स्टिम क्याम पनि आयोजना भैरहेको छ । काठमाडौँ बाहिरका ५० बढी सहभागीलाइ बुटक्याम्प, इन्कुवेसन र इन्डस्ट्री भिजिट पनि हुनेछ । अवलोकनको लागि प्रवेश शुल्क लाग्दैन । फेस्ट भोलि शनिबारसम्म संचालन हुनेछ ।
May be an image of 7 people, people standing and indoor

Comments are closed.