फर्किन्छु  जन्मघर’ कृति विमोचन

 

२०, चैत, गल्याङ, स्याङ्जा गल्याङस्थित जगत्रदेवी साहित्य सङ्गम गल्याङले चैत्र १९ गते शनिवारका दिन बृहत् साहित्यिक कार्यक्रम सुसम्पन्न गरेको गल्याङ११ जिमुहास्थित गल्कोट मा= वि= को प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रम सङ्गमका अध्यक्ष सूर्यप्रसाद डुम्रेको अध्यक्षता, डा. घनश्याम परिश्रमीको प्रमुख आतिथ्यता, डा= श्यामप्रसाद न्यौपानेको विशिष्ट आतिथ्यतामा सुसम्पन्न भएको थियो उक्त कार्यक्रममा लेखनाथ काफ्ले, अनन्तराज अर्याल, हरिप्रसाद भट्टराई, लीलावल्लभ अर्याल, नूरप्रसाद डुम्रे, आरती डुम्रे, डिल्लीराम अधिकारी, नारायण बि. . लगायत दुई दर्जनबढी साहित्कारहरूले रचना वाचन गरेकम थिए उक्त कार्यक्रममा सङ्गमका अध्यक्ष सूर्यप्रसाद डुम्रेको पाँचौं कृतिफर्किन्छु  जन्मघर कृति विमोचनसमेत भएको उक्त कार्यक्रममा सङ्गमका उपाध्यक्ष नारायणप्रसाद ज्ञवालीको स्वागत भाषण गरेका थिए भने सचिव चण्डिकाप्रसाद भट्टराईले सञ्चालन गरेका थिए